जलतरङ्ग

Romanized: jalatarangga, jalatarangg, jalatarang, jalataranga

सङ्गमरमरका अथवा चिनियाँ माटाका सोह्रवटा वा एघारवटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्गमरमरका अथवा चिनियाँ माटाका सोह्रवटा वा एघारवटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न गरी बजाइने एक बाजा।
२.
त्यस्तो बाजाको ध्वनि वा शब्द।
३.
पानीको तरङ्ग; छाल; लहर।

सम्बन्धित शब्दहरू