जलतरासी
Romanized: jalataraasi, jalataraasee, jalataraashi, jalatarasee
पानी देख्ता डराउने; जलत्रास हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जलत्रास]
1
पानी देख्ता डराउने; जलत्रास हुने।