रागद्वेष
Romanized: raagadvesha, raagadvesh, ragadvesha, raagadwesha
मनमा जन्मिने घमन्ड, उत्तेजना, रिस आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मनमा जन्मिने घमन्ड, उत्तेजना, रिस आदि।
२.
आसुरी स्वभावको एक गुण; परस्परको व्यावहारिक पवित्रता कायम रहन नदिने मानसिक भाव; मनोमालिन्य; वैमनस्य।