राघी

Romanized: raaghi, raaghee, raghee, raghii

रातो वा कैलो वर्णमा सेतो वा कालो वर्ण मिसिएको गाई; रागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रागी]

1
रातो वा कैलो वर्णमा सेतो वा कालो वर्ण मिसिएको गाई; रागी।

सम्बन्धित शब्दहरू