राइबाघ
Romanized: raaibaagha, raaibaagh, raaibagha, raibaagha
ठुलो जातको बाघ; पाटे बाघ (रायल-बङ्गाल-टाइगर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत राजव्याघ्र]
१.
ठुलो जातको बाघ; पाटे बाघ (रायल-बङ्गाल-टाइगर)।
२.
(विशेषण)
भयङ्कर वा ठुलो; उँडाक; ढड्डु।