राइबाघा

Romanized: raaibaaghaa, raaibaagha, raaibaghaa, raibaaghaa

बघिनीको जस्तो दुच्छर स्वभावकी; राकस्नी; मापाकी; राइबघिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत राजब्याघ्र]

१.
बघिनीको जस्तो दुच्छर स्वभावकी; राकस्नी; मापाकी; राइबघिनी।
२.
(नाम) बाघजस्ती भयङ्कर वा उग्र स्वभावकी आइमाई।
३.
ठुलो जातकी बघिनी।

सम्बन्धित शब्दहरू