राइबाघे
Romanized: raaibaaghe, raaibaghe, raibaaghe, raibaghe
राइबाघको जस्तो कडा आनीबानी भएको; मापाको; दुच्छर स्वभावको; उँडाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राइबाघको जस्तो कडा आनीबानी भएको; मापाको; दुच्छर स्वभावको; उँडाक।