राजखानी
Romanized: raajakhaani, raajakhani, rajakhaani, raajakhaanee
बोका, थुमा, बनेल आदि जन्तुहरूका भाले जातिको अण्डकोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोका, थुमा, बनेल आदि जन्तुहरूका भाले जातिको अण्डकोष।
२.
त्यस्ता भाले जातिलाई काटी पकाउन वा पोल्न निकालिएको अण्डकोष।
३.
अण्डकोष।