राजधानी

Romanized: raajadhaani, raajadhani, rajadhaani, raajadhaanee

जुनसुकै देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जुनसुकै देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन गर्ने सदर मुकाम; देशको केन्द्रीय सदर मुकाम।

सम्बन्धित शब्दहरू