राजधर्म

Romanized: raajadharma, raajadharm, rajadharm, rajadharma

राजा वा सरकारको कर्तव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजा वा सरकारको कर्तव्य।
२.
देशको शान्तिसुव्यवस्था, प्रजाको सुखसमृद्धि आदिलाई लिएर राजा वा सरकारले गर्ने कार्य वा उपभोग गर्ने अधिकार।

सम्बन्धित शब्दहरू