राजघराना

Romanized: raajagharaanaa, raajagharaana, raajagharanaa, rajagharaanaa

राजामहाराजाको वंशपरम्परा; राजाका सन्तान-दरसन्तान; राजाको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राज+घराना]

१.
राजामहाराजाको वंशपरम्परा; राजाका सन्तान-दरसन्तान; राजाको वंश।
२.
राजपरिवार।

सम्बन्धित शब्दहरू