राजज्योतिषी
Romanized: raajajyotishi, rajajyotishi, raajajyotisi, raajajyotishee
राजपरिवारमा ज्योतिषसम्बन्धी सबै काम गर्ने व्यक्ति; राजदरबारको निश्चित ज्योतिषी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजपरिवारमा ज्योतिषसम्बन्धी सबै काम गर्ने व्यक्ति; राजदरबारको निश्चित ज्योतिषी।