राजतन्त्रवाद
Romanized: raajatantravaada, raajatantravaad, raajatantravada, rajatantravaada
राजतन्त्र नै देशका निम्ति लाभदायक हुन्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजतन्त्र नै देशका निम्ति लाभदायक हुन्छ भन्ने सिद्धान्त।