राजदरबार

Romanized: raajadarabaara, raajadarabaar, raajadarabara, rajadarabaara

राजा- महाराजाहरूको निवासगृह, राजप्रासाद; राजगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राज+ फारसी दरबार]

१.
राजा- महाराजाहरूको निवासगृह, राजप्रासाद; राजगृह।

सम्बन्धित शब्दहरू