सिंहदरबार
Romanized: simhadarabaara, sinhadarabaara, simhadarabaar, sinhadarabaar
वि. सं. १९६४-मा तयार भई राणा प्रधान मन्त्रीहरू बस्ने गरेको र सात सालपछि नेपाल सरकारको सचिवालय रहेको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वि. सं. १९६४-मा तयार भई राणा प्रधान मन्त्रीहरू बस्ने गरेको र सात सालपछि नेपाल सरकारको सचिवालय रहेको एक प्रसिद्ध र ऐतिहासिक विशाल भवन।