राजनीतिक नियुक्ति

Romanized: raajanitika niyukti, raajaneetika niyukti, rajaneetika niyukti, rajaniitika niyukti

राजनीतिका आधारमा नियुक्त भएको अवस्था; साबिक दरबन्दीबिना कुनै पदमा स्थापित हुँदाको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजनीतिका आधारमा नियुक्त भएको अवस्था; साबिक दरबन्दीबिना कुनै पदमा स्थापित हुँदाको स्थिति।

सम्बन्धित शब्दहरू