राजनीतिक बन्दी

Romanized: raajanitika bandi, raajaneetika bandi, raajanitika bandee, rajaneetika bandi

राजनीतिक मुद्दामा पक्राउ परेको कैदी; राजकाज अपराधमा परेको कसुरदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राजनीतिक मुद्दामा पक्राउ परेको कैदी; राजकाज अपराधमा परेको कसुरदार।

सम्बन्धित शब्दहरू