राजनेता

Romanized: raajanetaa, raajaneta, rajanetaa, raajanet

राष्ट्रिय स्तरको राजनीतिक व्यक्तित्व; राष्ट्रको नेता; ठुलो राजनीतिज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राष्ट्रिय स्तरको राजनीतिक व्यक्तित्व; राष्ट्रको नेता; ठुलो राजनीतिज्ञ।

सम्बन्धित शब्दहरू