राजपत्र अनङ्कित

Romanized: raajapatra anangkita, raajapatra anangkit, rajapatra anangkita, rajapatra anangkit

नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको (नन्ग्याजेटेड)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको (नन्ग्याजेटेड)।
२.
(नाम) नायब सुब्बा र त्यसदेखि तलका पदको कर्मचारी।

सम्बन्धित शब्दहरू