राजबेली

Romanized: raajabeli, raajabelee, rajabelee, rajabelii

भोर्लाका आकारका चोसा परेका पात हुने, पातबाट नराम्रो गन्ध आउने, प्याजी रङ्ग मिश्रित फूलबाट सुगन्ध आउने, सेता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत राजवल्लीका]

1
भोर्लाका आकारका चोसा परेका पात हुने, पातबाट नराम्रो गन्ध आउने, प्याजी रङ्ग मिश्रित फूलबाट सुगन्ध आउने, सेता टीका परेका छिर्के डाँठ हुने एक प्रकारको लहरो; त्यसै बोटको फूल वा पात।

सम्बन्धित शब्दहरू