राजरक्षक

Romanized: raajarakshaka, raajarakshak, rajarakshaka, raajaraksaka

राजाका वरिपरि रहेर अङ्गको रक्षा गर्ने व्यक्ति; अठपहरिया; बडीगार्ड; ए.डी.सी.। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राजाका वरिपरि रहेर अङ्गको रक्षा गर्ने व्यक्ति; अठपहरिया; बडीगार्ड; ए.डी.सी.।

सम्बन्धित शब्दहरू