राजसंरक्षक
Romanized: raajasamrakshaka, raajasanrakshaka, raajasamrakshak, rajasamrakshaka
राजतन्त्रात्मक मुलुकमा राजाको नाबालक अवस्था वा लामो समयसम्मको अस्वस्थतामा राज्यको रेखदेख, व्यवस्था, सञ्चालन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजतन्त्रात्मक मुलुकमा राजाको नाबालक अवस्था वा लामो समयसम्मको अस्वस्थतामा राज्यको रेखदेख, व्यवस्था, सञ्चालन आदिको भार लिने व्यक्ति।