राजलक्षण

Romanized: raajalakshana, raajalakshan, rajalakshana, raajalaksana

सामुद्रिक शास्त्रका अनुसार राजा हुने वा राजासमानको हुने लक्षण वा चिह्न; राजचिह्न। (उदा.- मैयाँसँग भेट्ने ती… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामुद्रिक शास्त्रका अनुसार राजा हुने वा राजासमानको हुने लक्षण वा चिह्न; राजचिह्न। (उदा.- मैयाँसँग भेट्ने ती युवक राजलक्षणले युक्त भएका देखिन्थे।)

उदाहरण वाक्य

  • मैयाँसँग भेट्ने ती युवक राजलक्षणले युक्त भएका देखिन्थे।

सम्बन्धित शब्दहरू