पञ्चलक्षण

Romanized: panychalakshana, panychalakshan, panychalaksana, panchalakshana

सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर, वंशानुचरित जम्मा यी पाँच लक्षण भएको पुराण; एक थरी पुरुष वा व्यक्तिविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर, वंशानुचरित जम्मा यी पाँच लक्षण भएको पुराण; एक थरी पुरुष वा व्यक्तिविशेष।

सम्बन्धित शब्दहरू