पञ्चलवण

Romanized: panychalavana, panychalavan, panychalawana, panchalavana

पाँच थरी नुन (काच वा फिट्किरी, सिधे/सैन्धव, सामुद्र, बिरे, सौवर्चल) को समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाँच थरी नुन (काच वा फिट्किरी, सिधे/सैन्धव, सामुद्र, बिरे, सौवर्चल) को समूह।

सम्बन्धित शब्दहरू