राजवाहक

Romanized: raajavaahaka, raajavaahak, raajavahaka, rajavaahaka

राजवाहक (raajavaahaka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

राजवाहक(१)

(विशेषण [संस्कृत])
१..
नेवारको एक थर।
२..
राजा, महाराजाको डोली, तामदान, म्याना आदि बोक्ने डोले, राजाको सवारी वा पालकी चलाउने व्यक्ति; डोले।

राजवाहक(२)

(नाम [संस्कृत])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

सम्बन्धित शब्दहरू