राजवैद्य

Romanized: raajavaidya, raajavaidy, raajawaidya, rajavaidy

उच्चस्तरको वैद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उच्चस्तरको वैद्य।
२.
राजदरबारमा औषधीउपचार गर्ने प्रमुख वैद्य।

सम्बन्धित शब्दहरू