राजवृक्ष

Romanized: raajavriksha, raajavriksh, rajavriksha, raajawriksha

चिल्ला लामा पात हुने, छिनछिनेका जस्ता पहेंला झुप्पादार फूल फुल्ने, अनेक औषधीका निम्ति उपयुक्त एक वृक्ष वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चिल्ला लामा पात हुने, छिनछिनेका जस्ता पहेंला झुप्पादार फूल फुल्ने, अनेक औषधीका निम्ति उपयुक्त एक वृक्ष वा त्यसैका गुलिया, बाटुला, काला चक्की हुने लौरीदार फल; अमलतास; बन्दरलौरी।

सम्बन्धित शब्दहरू