राजवृत्त

Romanized: raajavritta, raajavritt, rajavritta, raajawritta

राजाको चरित्र, चालचलन, इतिहास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजाको चरित्र, चालचलन, इतिहास।

सम्बन्धित शब्दहरू