वंशवृक्ष
Romanized: vamshavriksha, vanshavriksha, vamshavriksh, vamshawriksha
कुनै वंशका मूल पुरुषदेखि लिएर त्यस वंशका वर्तमान कालसम्मका मानिसहरूको शाखासन्ततिको क्रम लेखिएको तालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वंशका मूल पुरुषदेखि लिएर त्यस वंशका वर्तमान कालसम्मका मानिसहरूको शाखासन्ततिको क्रम लेखिएको तालिका।
२.
बाँसको बोट।