वंशवृद्धि
Romanized: vamshavriddhi, vanshavriddhi, vamshawriddhi, wamshavriddhi
सन्तानहरू बढ्दै गएको तथा फैलिएको अवस्था; वंशजको सङ्ख्यावृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन्तानहरू बढ्दै गएको तथा फैलिएको अवस्था; वंशजको सङ्ख्यावृद्धि।