राजोपकरण

Romanized: raajopakarana, raajopakaran, rajopakaran, rajopakarana

राजाका झन्डा, छत्र, चमर, दण्ड आदि चिह्न; राजचिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजाका झन्डा, छत्र, चमर, दण्ड आदि चिह्न; राजचिह्न।

सम्बन्धित शब्दहरू