राडिनु

Romanized: raadinu, radinu

परस्परमा भित्रभित्रै द्वेष वा विरोध हुनु; राडो मच्चिनु; मुरमुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [राडो+इ+नु]

1
परस्परमा भित्रभित्रै द्वेष वा विरोध हुनु; राडो मच्चिनु; मुरमुरिनु।

सम्बन्धित शब्दहरू