राडी
Romanized: raadi, raadee, radee, radii
घरेलु उद्योगका रूपमा प्रायः नेपाली ऊनबाट बुनिने, काम्लोजस्तो खस्रो, बिछ्याइने वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
घरेलु उद्योगका रूपमा प्रायः नेपाली ऊनबाट बुनिने, काम्लोजस्तो खस्रो, बिछ्याइने वस्त्र।