राडीपदुवा

Romanized: raadipaduvaa, raadipaduva, radipaduvaa, raadipaduwaa

काम पार नलगाई राडीमा मात्र बसेर गफिने; साहै अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काम पार नलगाई राडीमा मात्र बसेर गफिने; साहै अल्छी।
२.
डरछेरुवा; पानीआन्द्रे।

सम्बन्धित शब्दहरू