रातो अचानु

Romanized: raato achaanu, raato achanu, rato achaanu, rato achanu

कुनै काम फत्ते गरेबापत लिम्बू आदि जातिले आफ्नो सभामा कुखुरो काटेर भए पनि रगतले अचानु रातो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काम फत्ते गरेबापत लिम्बू आदि जातिले आफ्नो सभामा कुखुरो काटेर भए पनि रगतले अचानु रातो पार्ने काम।
२.
त्यस्तो सभा टुङ्गिएपछिको भोज।

सम्बन्धित शब्दहरू