रातो जाँड

Romanized: raato jaamda, raato jaamd, raato jamda, rato jaamda

नेवारजातिका विभिन्न पूजा-आजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेवारजातिका विभिन्न पूजा-आजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो हुँदै जाने, रातो रङ भएको विशेष जाँड (ह्याउँथो)। (यस्तो जाँड बनाउने घ्याम्पो रहेको घरमा चट्याङ पर्दैन भन्ने जनविश्वास छ र यो जाँड रजस्वला, पाठेघर आदिको स्त्रीरोगमा औषधीका रूपमा पनि प्रयोग गरिन्छ।)

सम्बन्धित शब्दहरू