रातो मन्सरा
Romanized: raato mansaraa, raato mansara, rato mansaraa, raato mansar
बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसैको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसैको चामल।