रातोमन्सरा

Romanized: raatomansaraa, raatomansara, ratomansaraa, raatomansar

बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसको चामल।

सम्बन्धित शब्दहरू