रातोचुच्चे काग
Romanized: raatochuchche kaaga, raatochuchche kaag, raatochuchche kaga, ratochuchche kaaga
जिउ कालो भई चुच्चो र खुट्टा रातो हुने, गाउँहुँदी आएर चारा खोजी खाने, जमातमा र एक्लै पनि हिँड्ने काग जस्तै चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिउ कालो भई चुच्चो र खुट्टा रातो हुने, गाउँहुँदी आएर चारा खोजी खाने, जमातमा र एक्लै पनि हिँड्ने काग जस्तै चरो।