राममाटी

Romanized: raamamaati, raamamati, ramamaati, raamamaatee

काठबाट बन्ने सामान दराज, मेच आदि चिल्ल्याउन दलिने एक किसिमको माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काठबाट बन्ने सामान दराज, मेच आदि चिल्ल्याउन दलिने एक किसिमको माटो।

सम्बन्धित शब्दहरू