रायफैसला

Romanized: raayaphaisalaa, raayaphaisala, rayaphaisalaa, raayafaisalaa

हाकिम, तहरिर र असिस्टेन्टका बिचमा राय फाटी वा नमिली गरिएको साधक फैसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हाकिम, तहरिर र असिस्टेन्टका बिचमा राय फाटी वा नमिली गरिएको साधक फैसला।

सम्बन्धित शब्दहरू