राष्ट्रप्रेम
Romanized: raashtraprema, raashtraprem, rashtraprema, raastraprema
राष्ट्रप्रति जनताको प्रेम; राष्ट्रभक्ति; देशप्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [राष्ट्र+प्रेम]
1
राष्ट्रप्रति जनताको प्रेम; राष्ट्रभक्ति; देशप्रेम।