रिहा
Romanized: rihaa, rih, riha
बन्धन वा कैदबाट छुटकारा पाएको; मुक्त; छुटेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
बन्धन वा कैदबाट छुटकारा पाएको; मुक्त; छुटेको।