रिहाइ

Romanized: rihaai, rihai

छुटकारा; मुक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छुटकारा; मुक्ति।
२.
मिनाहा; माफी।
३.
अवकाश; छुट्टी।

सम्बन्धित शब्दहरू