रुँधिनु

Romanized: rundhinu, rumdhinu

रुँध्ने काम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
रुँध्ने काम हुनु।
२.
(कर्मवाच्य क्रिया) रुँध्ने काम गरिनु।

सम्बन्धित शब्दहरू