रुँध्नु

Romanized: rundhnu, rumdhnu

अगाडि बढ्न नदिनु; कामकाज आदि गर्न नदिनु; रोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत रुन्ध्+नु]

1
अगाडि बढ्न नदिनु; कामकाज आदि गर्न नदिनु; रोक्नु।

सम्बन्धित शब्दहरू