रुखो
Romanized: rukho
चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रूक्ष, प्राकृत रुक्खो]
१.
चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो।
२.
शील, स्वभाव, विनय, नम्रता आदि गुण नभएको; ठर्रो; बिरसिलो; बिझाउने; कर्कश (बोली)।
३.
पोस र बल लाग्ने कुरो नभएको; सारहीन।
४.
उब्जनी नहुने; ऊषर (जमिन)।