रुख्याउनु

Romanized: rukhyaaunu, rukhyaunu

रुखो पार्नु; फुस्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
रुखो पार्नु; फुस्याउनु।
२.
कसैको चित्त दुखाउनु।
३.
अरूलाई लालायित तुल्याउनु।

सम्बन्धित शब्दहरू