रुगा
Romanized: rugaa, rug, ruga
आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिंघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग, रुघा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रुज्]
1
आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिंघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग, रुघा।